राष्ट्रपतिद्वारा बालकृष्ण ढुंगेल सहीत ८१६ कैदीको सजाय माफी
काठमाडौं१५, जेठ०७५ / द्वन्द्वकालिन मुद्दामा जेल सजाय भोगिरहेका बालकृष्ण ढुंगेलले ४० प्रतिशत कैद अवधि भुक्तान गरेको आधारमा सजाय माफी पाएका छन् । उनी अरु ८१६ कैदीसँगै आजै छुट्ने कारागार व्यवस्था...

