संघीय बिद्यार्थी युनियनमा सेसेहाङ

मिलन चाम्लिङ,धरान१६जेठ०७५/संघीय विद्यार्थी युनियनको ऐतिहासिक तेस्रो राष्ट्रिय महाधिवेसनबाट सेसेहाङ चोङबाङको नेतृत्वमा एक्काइस जनाको नयाँ केन्द्रिय कार्यसमिति चयन भएको छ । महाधिवेसनले अध्यक्ष सेसेहाङ चोङबाङ,उपाध्यक्ष शर्मिला फत्र राजेश इवाहाङ,रुपक खड्का महासचिव...

गोरखापत्र, रेडियो र नेपाल टेलिभिजनबारे अध्ययन गर्न समिति गठन

काठमाडौँ, १६ जेठ ०७५/ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारी सञ्चार माध्यम गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजनको समग्र सुधार गरी ती संस्थालाई प्रभावकारी बनाउने सम्बन्धमा अध्ययन एवं छानबिन...

मकैको घोगामा दाना नलाग्दा १० करोडको क्षति

वीरगञ्ज, १६ जेठ ०७५/बाराका किसानले लगाएको हिउँदे मकैको घोगामा दाना नलाग्दा रु १० करोड सात लाख ३८ हजार बराबरको क्षति पुगेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार कात्तिकमा लगाएको...

झापाबाट काठमाडौं आउँदै गरेको जिप काभ्रेमा दुर्घटना, ११ जना घाइते

काभ्रे१६, जेठ ०७५/ काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ पिप्लेमा आज सुमो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् झापाबाट काठमाडौं आउँदै गरेको को१च ९६१५ नम्बरको सुमो जिप विहान साढे ५ बजे सडकबाट...

हेराै कुन प्रदेशले कति बजेट पाए ?

काठमाडौं१६जेठ०७५/  संघीयताको अभ्यासमा गएपछि पहिलो पटक आएको बजेटले सातै प्रदेशलाई छुट्याएको बजेटको विश्लेषण हुन बाँकी छ । कतिपयले प्रदेशलाई कम बजेट दिइएको टिप्पणी गरेका छन् । प्रादेशिक सरकारको पहिलो अभ्यास...

चितवनको एभरेष्ट पेन्टस् उद्योगमा लागेकाे अागाे नियन्त्रणमा

चितवन१६जेठ०७५/ चितवनको भरतपुर–४ शिवघाटमा रहेको एभरेष्ट पेन्टस् उद्योगमा लागेकाे अागाे नियन्त्रणमा अाएकाे छ। विहान करिब ७ बजे लागेको आगो अहिले नियन्त्रणमा अाएकाे छ । भरतपुर महानगरपालिका, कावासोती नगरपालिकाको दमकलसँगै नेपाल...

धुर्मुस—सुन्तली फाउण्डेसनलाई आठलाख सहयोग

काठमाडौँ, १६ जेठ ०७५/ पर्यटन व्यवसायीले धुर्मुस सुन्तली फाउण्डेशनलाई रु आठ लाख १५ हजार २३० आर्थिक सहयोग गरेका छन् । उनीहरुले एघारौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा मंगलबार वीर अस्पताल सरसफाइका...

पन्ध्र लाखमा पुस्तकालय निर्माण

इलाम, १६ जेठ०७५/नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश सांसद धीरेन्द्र शर्माले युवापुस्तामा पठन संस्कृतिको विकास गर्नुपर्ने बताउनुभएको छ । एघारौँ गणतन्त्र दिवसको अवसरमा मंगलबार शहीद स्मृति पुस्तकालयको उद्घाटन गर्दै शर्माले आधुनिकतासँगै...

भरतपुरको रङ कारखानामा आगलागी

चितवन, १६ जेठ०७५/ भरतपुर महानगरपालिका–४, शिवघाटमा रहेको रङ कारखाना एभरेष्ट कलर प्रालिमा आज बिहान आगलागी भएको छ । बिहान ७ बजेदेखि शुरु भएको आगलागी यो समाचार तयार पार्दा सम्म नियन्त्रणमा...

‘अरुण तेस्रो’मा अवरोध गर्नेलाई आतंककारी घोषणा गर्ने चेतावनी

काठमाडौं१६, जेठ ०७५/ संखुवासभाका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको बहुचर्चित परियोजना अरुण तेस्रोको निर्माणमा अवरोध पुर्‍याउने जोकोहीलाई आतंककारी घोषणा गरी कारवाही गर्ने चेतावनी दिएका छन् ।...