दिमागका कोष हराउन नदिन ३५ वर्षपछि नियमित सेक्स जरुरी !

तपाई हामीमध्ये धेरै जनालाई थाहा भएकै कुरा हो ढल्किदो उमेरसँगै दिमागका कोषहरु पनि निष्क्रिय हुँदै र हराउँदै जान्छन् ।३५ वर्ष पुगेपछि हरेक दिन हामीले ७ हजार दिमागका कोषहरु गुमाउन थाल्छौं...

पशुपति मन्दिरको चतुर्मुखी शिवलिंगको रहस्य यस्तो छ

पशुपतिनाथ भगवान् शिवकै एक स्वरूप हो । भगवान् शिवको यो धाम यूनेस्को विश्व सांस्कृतिक धरोहरका रूपमा रहेको छ । हिन्दू धर्मको आठ सबभन्दा पवित्र स्थलमध्ये एक पशुपतिनाथ पनि हो ।...

के तपार्इकाे हत्केलामा त्रिशूल बन्छ ? हस्तरेखाविज्ञका अनुसार चम्कनेछ भाग्य !

 ज्योतिषविद्याले भविष्यमा हुने शुभाशुभ घटनाको जानकारी दिने बताइन्छ । हस्तरेखा ज्योतिषमा हत्केलाको रेखा र बनावट हेरेर भविष्यवाणी गर्न सकिन्छ ।भारतको उज्जैनकी हस्तरेखा विशेषज्ञ डा विनिता नागरका अनुसार, हत्केलामा साना रेखाहरूको...

त्रीचन्द्र कलेजमा विद्याथीबीच ग्याङ फाइट, ३ जना खुकुरीसहित पक्राउ

काठमाडौं, १७ जेठ०७५ / त्रीचन्द्र कलेजका विद्यार्थीबीच ग्याङ फाइट भएको छ।ग्याङ फाइट हुँदा खुकुरी प्रहार गर्ने तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरुमा अनिल तामाङ, सौरभ श्रेष्ठ र सहदेव नेपाल...

नेपाल युरो-३ गाडीको डम्पिङसाइट

काठमाडौं१७जेठ०७५/ भारतले तीव्र गतिमा बढिरहेको वायु प्रदूषण नियन्त्रण गर्न १ अप्रिल २०१७ बाट युरो-३ मापदण्डका सवारीसाधन निषेध गरेपछि यस्ता सवारी साधन नेपाल भित्रिने क्रम बढेको छ । भारतको सुप्रिम कोर्टले...

चितुवाको आक्रमणबाट महिला गम्भिर

राजविराज, १७ जेठ ०७५/ सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ स्थित जिता नदीमा चितुवाको आक्रमणबाट बुधबार एक महिला गम्भीर घाइते भएकी छन् । स्थानीयबासी शिवकुमार सरदारकी ३० वर्षीया श्रीमती प्रेमवती सरदारले घर...

दुई सातामै नेकपाको नाम परिवर्तन

काठमाडौं१७जेठ०७५/ गठनको दुई सातामै नेपाल कम्युनिस्ट पार्टीले आफ्नो नाम परिवर्तन गरेको खबर आजको नागरिक दैनिकले छापेको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीले नाम परिवर्तन...

आजको राशिफल२०७५ ज्येष्ठ १७

वि.सं. २०७५ ज्येष्ठ १७ गते बिहीबार तदनुसार ई. सं. २०१८ मई ३१ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११३८, (अनलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

धर्मगुरु श्री निवासाचार्यलाई जेल चलान

 मोरङ१६जेठ०७५/ जिल्ला प्रशासन कार्यालय मोरङले आफैंलाई गोली हान्न लगाएर आतंक फैलाउने प्रयास गरेका श्री निवासाचार्यलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । आज भएको बहसपछि प्रमुख जिल्ला अधिकारी रामप्रसाद...

बीपी राजमार्गले भार थेग्न नसक्ने थाहाँ हुदाँ हुदै किन दिर्इयाे ठूला सवारीसाधन गुडाउने अनुमती ?

काठमाडौं १६जेठ०७५/ सरकारले सोमवारबाट लागु हुने गरी बीपी राजमार्गमा ठूला सवारीसाधन गुडाउन खुल्ला गरेसँगै स्थानियहरु चिन्तित छन् । काठमाडौंको पूर्वी नाका हुँदै तराई जोड्ने बीपी राजमार्गमा यसअघि यस्ता सवारी साधन...