धरानमा छुवाछुत मुक्त राष्टिय दिवस सम्पन्न ।
मिलन चाम्लिङ,धरान२१जेठ०७५/ १३ औं छुवाछुत मुक्त राष्टिय दिवस आज ०७५ जेष्ठ २१ गते धरान उपमहानगरपालिका, दलित विकास समितिको आयोजनामा उपमहानगरपालिका कार्यलयबाट चतरालाई, छाताचौक, महेन्द्रपथ हुँदै भानुचौकमा कोण सभा गरी सम्पन्न...

