गाेल्फुटारमा माेटर साइकल दुर्घटना,चालककाे अबस्था चिन्ताजनक
काठमाण्डाै,२५जेठ०७५/ बुढानीलकष्ठ नगरपालीका वडा नं ८ माहाङ्कालमा(गाेल्फुटार) अाज करीब साझ ६ः३० बजे राताे रंगकाे बा ९२ प ५००७ नम्बरकाे नयाँ माेटर साइकल अनीयन्त्रीत भर्इ दुर्घटना भएकाे छ। उक्त माेटर साइकल गाेल्फुटार...

