एक अध्ययन भन्छ, मांसहारीकाे सेक्स जीवन सुखद्

एजेन्सी । अाजभाेलि मासु खान छाेड्नेहरू बढ्न थालेका छन् । स्वास्थ विज्ञानले पनि शाकाहारी भन्दा मांसहारीलार्इ बढि राेग लाग्ने बताउँछ । झन् ४० वर्ष कटेकाले तवस्तारै मासु छाेड्दा नै फाइदा...

नेकपालाई दर्ता प्रमाणपत्र प्रदान

काठमाडौँ, २४ जेठ ०७५/ निर्वाचन आयोगले नेकपा कम्युनिष्ट पार्टी (नेकपा) दल दर्ता भएको प्रमाणपत्र आज पार्टीका महासचिव विष्णु पौडेललाई प्रदान गरेको छ ।  निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद...

माथिल्लो तामाकोशीको दुई अर्ब साधारण शेयर बिक्रीको स्वीकृति

काठमाडौँ, २४ जेठ ०७५/माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडलाई साधारण शेयर (आइपिओ) निष्काशनको बाटो खुलेको छ । नेपाल धितोपत्र बोर्डले सो कम्पनीलाई बुधबार आइपिओ बिक्रीका लागि स्वीकृति दिएको हो । दोलखाको...

बर्दिवासबाटै स्मार्ट लाइसेन्स वितरण शुरु

बर्दिवास, २४ जेठ०७५/ महोत्तरी जिल्लाको बर्दिवासस्थित यातायात व्यवस्था कार्यालयले डिजिटल प्रणालीबाट बनेको सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण शुरु गरेको छ । आज कार्यालय परिसरमा आयोजित एक समारोहबीच महोत्तरी–१ ‘क’ का...

नेकपासँग एकता गर्न लागेका हैनौँ : उपेन्द्र यादव

काठमाडौँ२४जेठ०७५/ संघीय समाजवादी फोरम र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच तत्काल एकता हुने सम्भावना नरहेको पार्टी अध्यक्ष उपेन्द्र यादवले स्पष्ट पारेका छन् । दुई पार्टीबीच एकता हुने भन्दै विभिन्न सञ्चारमाध्यम...

मोटर साइकल आयात कर वृद्धि गरेपछि बजाजका मोटरसाईकल मूल्य हेर्नुहोस्

काठमाडौं २४जेठ०७५/ सरकारले मोटर साइकल आयात कर वृद्धि गरेपछि कम्पनीहरुले नयाँ मुल्य निर्धारणगरी सार्वजानिक गर्न थालेका छन् । बजाजका मोटरसाईकल बिक्रि गर्ने कम्पनीले निर्धारण गरेका मूल्य हेर्नुहोस् डोमिनार ४००को मूल्यमात्रै...

आखिर यौन सुख नै भएन भने भौतिक सुख के का लागि ?

करुणा जी, म ३१ बर्षीया विवाहित महिला हुँ । मलाई मेरो श्रीमानसँगको यौन सम्वन्ध सुरुदेखि नै खासै सन्तोषजनक थिएन । विवाह गरेको दुई-तीन बर्षपछि हाम्रो यौन सम्वन्धमा झन् समस्या पैदा...

सर्पले डसेर वडा अध्यक्षको मृत्यु

विराटनगर २४ जेठ०७५/ मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ का अध्यक्ष बलिराम भगतको सर्पले डसेर मृत्यु भएको छ ।बुधबार ११ बजेतिर शौच गर्न जानेक्रममा ३५ वर्षीय भगतलाई सर्पले डसेको थियो...

फुटेको कुर्कुच्चाकाे उपचार गर्ने ३ सरल घरेलु तरिका

कुर्कुच्चा फुटेर बाक्लो अनि कडा सेतो छालाको लेउ लाग्ने समस्याले अधिकांशलाई सताइरहेको हुन्छ। वृद्धवृद्धाहरूलाई मात्रै नभएर युवा तथा प्रौढहरूमा पनि यस्तो समस्या आउन सक्दछ। सबैले यसलाई ‘कुर्कुच्चा फुटेको’ भन्छन्, तर...

आजको राशिफल २०७५ ज्येष्ठ २४

वि.सं. २०७५ ज्येष्ठ २४ गते बिहीबार तदनुसार ई. सं. २०१८ जुन ०७ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११३८, (अनलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...