अाईएमी ग्रुपले युएम बाईकमा ल्यायो नयाँ अफर
रमिला बस्नेत काठमाडौं ,जेष्ठ २९/ नेपालका लागि अाधिकारीक विक्रेता अाईएमी अटोमाेटिभ्सले चितवनको कावास्वतीमा ३ दिने एक्सचेञ्ज अफरकाे अायाेजना गरेको छ । एमजी लाईफस्टाईल अटो माेटिभ्स कावास्वती र अासपासका ग्राहकको सुविधाको...