२१० ट्याक्सीलाई कारबाही, दुई हजारमा अहिलेसम्म पनि प्रिन्टर मेशिन जडान भएन
काठमाडौँ३०जेठ०७५/ नेपाल गुणस्तर तथा नापतौल विभागले कम्प्युटर विलिङ प्रणाली (प्रिन्टर मेशिन) जडान नगरेका २१० ट्याक्सीलाई कारबाही गरेको छ । विभागले जेठ महिनामा ट्याक्सीमाथि चलाएको विशेष अभियानअन्र्तगत उक्त ट्याक्सीलाई कारबाही गरेको...

