जन्मदिनकाे अवसरमा मेस्सीकाे सन्देश- ‘विश्वकप नजितीकन सन्यास लिने मनसाय छैन’
काभ्रे११असार०७५/ अर्जेन्टिनाका सुपरस्टार फुटबलर लियोनल मेस्सीले विश्वकप नजितीकन खेलबाट सन्यास नलिने बताएका छन् । आफ्नो ३१औँ जन्मदिनका अवसरमा मेस्सीले फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप उपाधि अाफ्नाे देशलार्इ नदिलाउन्जेल आफ्नो ‘बुट’...

