बिस्केट जात्रा नरोक्न सर्वोच्च अदालतको अन्तरिम आदेश -भिडियाे सहीत
काठमाडौं २५ चैत्र २०७७,। नयाँ वर्षको अवसरमा भक्तपुरमा मनाइने बिस्केट जात्रा नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता राजकुमार सुवालले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश...