मेयरले मनपरी गरेको भन्दै वडा अध्यक्षहरु अनसनमा
जलेश्वर १७ असार ०७५/ महोत्तरीको जलेश्वर नगरपालिकामा ५ जना वडाध्यक्षले रिले अनसन सुरु गरेका छन् ।नगरपालिकाका मेयरले अनियमित काम गरिरहेको र त्यसको छानबिन हुनुपर्ने माग सुनुवाई नभएको भन्दै उनीहरुले अनसन...

