मेसीलाई स्तब्ध बनाउने एम्बाप्पेलाई अन्तिम समयमा बधाई दिएरै हिडे पेले
काठमाडौं१७असार०७५/ विश्व २०१८ को अर्जेन्टीना बिरुद्ध आफ्नो खेलमा फ्रान्सका युवा स्टार खेलाडी केलियन एम्बाप्पेले जादुको छडी चलाए भन्दा कुनै फरक नपर्ला । हुनपनि उनले आक्रमक र स्तरिय खेल प्रदर्शन गर्दै...

