हिन्दूहरूलाई विभाजन गर्ने विदेशी विधर्मी षडयन्त्रको भण्डाफोर गरौं ! !
वेदका रक्षक हिन्दू धर्मका अधिपति पृथ्वीपति मष्टोदेवको जय होस ! हिन्दूमात्रका राष्ट्रदेवता अर्थात् कुलायन मष्टोदेव वेदका रक्षक हुन् । मष्टोका भानिज दुर्गा पुत्र बाठपालालाई वेद पाठी मानिन्छ । लिखित रुपमा...