इङल्यान्डका ह्यारी केनलाई गोल्डेन बुट, कसले कति गोल गरे ?
काभ्रे३१असार०७५/ विश्वकप फुटबलका सर्वाधिक गोलकर्ता इङल्यान्डका ह्यारी केनले गोल्डेन बुट जितेका छन् । उनले प्रतियोगिता अवधिभर ६ गोल गरे । केनले समुह चरणको सुरुवाती खेलमा ट्युनिसिया विरुद्ध इङल्यान्डले २–१ को...

