हिन्दु महिलाहरुले सौभाग्यको रुपमा प्रयोग गर्ने सिन्दुर ,चुराको केहि वैज्ञानिक तथ्यहरु
१३ बैशाख ,काठमाडौँ। हिन्दु महिलाले पहिरिने सिन्दुर, चुरा, मंगलसुत्र, औठी र पाउजुलाई कतिपयले फेशनको रुपमा मात्र पहिरिने गरेका छन् ।तर, सिन्दुर, मंगलसुत्र, चुरा, औठी र पाउजुसँग वैज्ञानिक कारण पनि जोडिएको...

