मष्टो हाम्रो कुल हुन ,धर्म हाम्रो हिन्दु हो देउडा गित लोकार्पण -भिडियाे सहीत
काठमाण्डाै १२ बैशाख०७८/ मष्टो कुलदेवता प्रतिष्ठानद्वारा प्रतिष्ठानकाे केन्द्रिय कार्यालय गाेल्फुटारमा आज बैदिक बिधि अनुसार मष्टो पुजा आरधना र मष्टो हाम्रो कुल हुन ,धर्म हाम्रो हिन्दु हो भन्ने बाेलकाे देउडा गितकाे लोकार्पण ...