काे हुन् अार्य र कहाँ पर्छ अार्यावर्त ? हामी काे हाैँ हिन्दु वा सनातन ?
अनिरुद्ध जोशी ‘शतायु’| अार्यहरूलार्इ केही विद्वान विदेशी अर्थात् भारतवर्ष बाहिरका मान्छन् त केही विद्वान स्वदेशी अर्थात् भारतवर्ष भित्रका मान्छन् । खास गरी अंग्रेज र वामपन्थी इतिहाकारहरूका अलावा उनीहरूकाे अनुसरण गर्नेहरू...

