गार्इ काट्न पाउनुपर्ने माग गर्ने बुद्धिस्ट दाजुभाइलार्इ बाैद्ध धर्मगुरू ज्याढाक रिम्पाेछेकाे खबरदारी हेर्नुहाेस्
हिजाेअाज मुलुकमा विभिन्न किसिमका नचाहिँदा कुराहरूमा बहस हुने गर्छ । त्यसमध्येकाे एउटा मुद्दा हाे एक थरी बाैद्धमार्गीहरूकाे गार्इ काट्न पाउनुपर्ने माग । उनीहरूकाे भनाइमा गार्इ काट्न पाउनु सामान्य कुरा हाे...