भारतले आसामका ४० लाखलाई नागरिकको सूचीबाट हटाएपछि जनता जोखिममा
काठमाण्डाै१५साउन०७५/ सोमबार भारतले उत्तरपश्चिमी प्रदेश आसामका ४० लाख मानिसहरु नागरिकता पाउनबाट बञ्चित भएको निर्णय सुनाएको छ । जसले आसामको सिमानामा बस्ने लाखौँ जनताको भविष्य जोखिममा पारिदिएको समाचार एजेन्सी रोयटर्सले जनाएको...

