बिमल घर्तीसहित साफ च्याम्पियनसिप फुटबलको बन्द प्रशिक्षणमा रहेका पाँच खेलाडीमाथि मापसेको आरोप, स्पष्टीकरण मागियो
काठमाडौं१४ साउन ०७५/ एसियाली खेलकुद र साफ च्याम्पियनसिप फुटबलको बन्द प्रशिक्षणमा रहेका पाँच खेलाडी र टिमका व्यवस्थापकलाई मापसे गरेको आरोपमा स्पष्टीकरण सोधिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बन्द...