दलहरुलाई बहुमतको सरकार गठन गर्न राष्ट्रपतिको आह्वान
काठमाडौं २७ बैशाख २०७८, । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गर्नुभएकाे छ ।प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विश्वासकाे मत नपाएर पदमुक्त भएसँगै राष्ट्रपतिले संविधानको धारा ७६ (२)...

