बुढालाई राजीनामा दिन दबाब, वामदेवलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने भित्री कसरत
डोल्पा १८साउन०७५/ डोल्पा जिल्लाको क्षेत्र नं. १ बाट निर्वाचित धनबहादुर बुढालाई राजिनामा दिन लगाएर सो निर्वाचन क्षेत्र खाली गराउने प्रयास भइरहेको छ । सो क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता...

