चितिमा बाेल अाेम यात्रा भब्य
बासुदेव सेढाइ ,लमजुङ २२साउन०७५/ लमजुङको बेसीशहर नगरपालिका - ११ चितिमा बाेलअाेम यात्रा भब्यरुपमा सम्पन्न भएको छ । चिति साहित्य समाज लमजुङको अायाेजनामा भएको उक्त कार्यक्रममा चितिका साहित्यकार ,समाजसेवी र स्थानीय लगाएतकाे...

