नेपाललाई आर्थिक सहयोग गर्न अर्थमन्त्रीले गरे विश्व बैंकलाई आग्रह
काठमाडौं२३, साउन०७५/विश्व बैंकलाई नेपालको आर्थिक वृद्धि, सामाजिक न्याय सहितको विकास र सम्वृद्धिको लक्ष्यमा सहयोग गर्न अर्थमन्त्री डा. युवराज खतिवडाले आग्रह गरेका छन् । मन्त्री खतिवडाले बुधबार विश्व बैंकका कार्यकारी निर्देशकहरूको...

