भदौ देखि हरियो स्टिकर बिनाका गाडी पूर्णरूपमा बन्देज लगाउने
काठमाण्डाै२५साउन०७५/ काे तपाईंले अाफ्नाे गाडीको इन्जिन चेकजाँच गराउनुभएको छैन ? वा चेकजाँच गराएर पनि ‘हरियो स्टिकर’ लगाउनुभएको छैन ? सावधान, अब नेपाल सरकारले त्यस्ता गाडीलाई भदौदेखि पूर्णरूपमा बन्देज लगाउने तयारीमा छ ।भौतिक पूर्वाधार...