अाफ्नै पार्टीका सांसदले मागे अर्थमन्त्री खतिवडाको राजीनामा

काठमाण्डाै२६साउन०७५/ नेपाल कम्युनिस्ट पार्टीका सांसदले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गरेका छन् ।अहिलेको अर्थमन्त्रीबाट जनताको मागको संबोधन हुन नसक्ने भन्दै दाङबाट निर्वाचित सांसद मेटमणि चौधरीले उनको राजीनामा माग गरेका...

अाजकाे राशिफल  २०७५ साउन २६ शनिबार 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – मातृधनको उपयोगबाट सामान्य लाभ उठाउन सकिने छ । पशुधन र जमिनबाट पनि सामान्य फाइदा होला । बिग्रिएको सम्बन्ध र...

कलंकी–नागढुङ्गा र चावहिल–जोरपाटी–साँखु सडकमा अब घर नभत्काई यथास्थितिमै पीच, तीन महिनामै कालोपत्रे

काठमाडौं२६, साउन०७५/ लामो समयको अवरोध पछि सरकारले कलंकी–नाढुङ्गा र चावहिल–जोरपाटी–साँखु सडकमा जति घर भत्कएर बाटो विस्तार भएको छ सोही बाटेमा पीच गर्ने र थप घर नभत्काउने तथा साइट क्लियर भएका...

खड्गबहादुर विश्वकर्मा(प्रकाण्ड)लाई हतकडी लगाउनु अराजनीतिक व्यवहार: बाबुराम भट्टराई

काठमाण्डाै२५साउन०७५/नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले नेकपा(बिप्लब समूह)का नेता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा(प्रकाण्ड)लाई हतकडी लगाएर सरकारले अराजनीतिक व्यवहार गरेको आरोप लगाएका छन् । आफुलाई कम्युनिष्ट दावी गर्ने सरकारका निम्ति...

तामाकोशीको आईपिओ काठमाडौंबाट आवेदन गर्ने समय ७ दिन थपियो

 काठमाण्डाै२५साउन०७५/ माथिल्लो तामाकोशीले आयोजना प्रभावित दोलखाबासीका लागि खुला गरेको साधारण सेयरमा काठमाडौंबाट आवेदन गर्ने समय ७ दिन थप गरिएको छ । यसअघि साउन १६ देखि २५ गते शुक्रबारसम्म आवेदन दिनसक्ने...

ऊर्जा क्षेत्रमा मिलेर काम गर्न नेपाल,बंगलादेशबीच समझदारी

काठमाडौँ २५साउन०७५/ नेपाल र बंगलादेश ऊर्जा क्षेत्रमा मिलेर काम गर्न सहमत भएका छन् । लामो समयदेखि चर्चामा रहेको ऊर्जा सहयोग आदानप्रदानसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा आज दुई देशबीच हस्ताक्षर भयो । द्विपक्षक्षीय...

अाजकाे सुन,चादि भाउ तोलामा कति ?

काठमाण्डाै२५साउन०७५/ चार दिनदेखि लगातार मूल्य स्थिर रहेकोमा आज शुक्रबार भने नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । बिहीबार छापावाल सुन प्रतितोला मूल्य ५६ हजार १०० रुपैयाँमा कारोबार...

जील्ला अस्पतालमा निःशुल्क वितरण गर्ने अाैषधि देखी डाक्टरले लगाउने पञ्जा समेत बिरामीले किन्नुपर्ने

काठमाण्डाै२५साउन०७५/जिल्ला अस्पतालमा औषधिको अभाव भएपछि बिरामी आफैँले औषधि खरिद गर्नुपर्ने अवस्था आएको छ । डाक्टरले प्रयोग गर्ने पञ्जा, निःशुल्क वितरण गर्ने औषधि तथा अन्य सामग्री नभएपछि सेवाग्राहीले नै खरिद गरेर...

क्यारेबियन प्रिमियर लिगमा सन्दीपकाे  उत्कृष्ट प्रदर्शन,टिम भने ६ विकेटले पराजित

काठमाण्डाै २५साउन०७५/  क्यारेबियन प्रिमियर लिगको डेब्यु खेलमा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले व्यक्तिगत उत्कृष्ट प्रदर्शन गरेका छन् । लिगको दोस्रो खेलका क्रममा सन्दीपको टोली एसटी किट्स एन्ड नेभिस प्याट्रियोट्सलाई गुयना...

सरकारी निकायकाे स्वीकृतिबिना राहत संकलन गर्नेलार्इ अब १ लाख जरिवाना, ६ महिना कैद सजाय हुने

विराटनगर२५साउन०७५/ कुनै प्राकृतिक विपद्का बेला अाफूखुसी राहत संकलन गर्ने स्वार्थी समूहकाे बिगबिगी बढिरहेका बेला प्रदेश १ काे सरकारले कडाइ गर्ने कदम चालेकाे छ । राहत संकलन र वितरणमा देखिएकाे विकृतिलाई...