नेपालको संविधान विश्वकै उत्कृष्ट : प्रधानमन्त्री ओली
काठमाडौं२९साउन०७५/नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । बहुमत मिलेर निर्माण गरिएको संविधान विश्वकै उत्कृष्ट भएको सोमबार नेपालको संविधान सम्मेलन नामक कार्यक्रमको समापन गर्दै प्रधानमन्त्री...

