अब यी ६ गम्भीर अपराधमा हुनेछ अाजन्म कैदकाे सजाय,यस्ताे छ अाजन्म कैदकाे परिभाषा
काठमाडाैँ ३०साउन०७५/ भदौ १ गतेदेखि लागू हुन गइरहेकाे नयाँ देवानी एवं फौजदारी अपराध संहिता (मुलुकी एेन)ले समाजमा मानिसको जन्मदेखि मृत्युसम्म आइपर्ने झमेला र न्यायनिरोपणको व्यवस्था छ । नयाँ नयाँ फौजदारी...

