धोबीखोला र विष्णुमती किनारामा आकस्मिक बाढी अाउने खत्रा, सतर्कता अपनाऔं
काठमाण्डाै ३०साउन०७५/ जल तथा मौसम विभागले काठमाडौंको विष्णुमती र धोबीखोलामा आकस्मिक बाढीको सम्भावना औंल्याएको छ।काठमाडौंको उत्तरी शिवपुरी क्षेत्रमा क्युमुलोनिम्वस बादलसहित ठूलो वर्षा सुरू भएको विभागले जनाएको छ। क्युमुलोनिम्वस बादलले एकै ठाउँमा...