भाद्र १८ मा टाेखा, बुढानीलकण्ठ पदयात्रा हुने

काठमाण्डाै०९भदाै०७५/काठमाडाैँकाे उत्तरीभेकका टाेखा र बुढानिलकण्ठ नगरपालिकाभित्र पर्ने बिभिन्न धार्मिक, सांस्कृतिक एवम् प्राकृतिक सम्पदाहरुकाे पहिचान र संरक्षण तथा सम्बर्धन  गर्ने  हेतुले बुढानिलकण्ठ नगरपालि तथा टाेखा नगरपालीकाकाे संयुक्त अायाेजनामा पदयात्रा गरिने भएकाे छ । टाेखा,...

आजको राशिफल २०७५ भाद्र ०९ गते शनिबार

वि.सं. २०७५ भाद्र ०९ गते शनिबार तदनुसार ई. सं. २०१८ अगस्ट २५ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११३८, (गुँलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

सातौं ग्रिनफिल्ड बास्केटबल शनिबारदेखि

काठमाण्डाै०८भदाै०७५/  ग्रिनफिल्ड स्कुलको आयोजनमा सातौ ग्रिनफिल्ड अन्तरबिद्यालय बास्केटबल शनिबार देखि हुने भएको छ ।९ गते देखि १६ गते सम्म आयोजना हुने प्रतियोगितामा सिनियर र जुनियर ब्वाईज, सिनियर गल्र्स तर्फ प्रतिस्पर्धा...

आयोजक एलएकी श्रेया खनाल अन्तिम चारमा

काठमाण्डाै०८भदाै०७५/ आयोजक एलएकी श्रेया खनाल ११ औं एलए÷जेटिआई अन्तराविद्यालय जुनियर खुल्ला लन टेनिस प्रतियोगितामा शुक्रबार गल्र्स यु–१०को अन्तिम चारमा स्थान बनाउन सफल भएकी छिन् । श्रेयाले युनिभर्सल स्कुलकी समृद्धि महर्जनलाई...

आयोजक जेभियरलाई दोहोरो सफलता

काठमाण्डाै०८भदाै०७५/  आयोजक जेभियर ईन्टरनेशनलले छैटौं जेभियर ईन्टरनेशनल यु–१९ तथा दोश्रो जेभियर ए लेभल थ्रि अन थ्रि बास्केटबल प्रतियोगितामा ब्वाईज र गल्र्स दुवै तर्फ शुक्रबार जित हात पारेको छ । ब्वाईजको...

पाइलट बन्ने सपना बाेकेर अमेरिका पुगेका नेपालका प्रमोद रेग्मी ले अाफ्नै हातले हवाइजहाज बनाएर उडाए (भीडीयाे)

काठमाण्डाै०८भदाै०७५/  काठमाडौंको बालाजु स्थित नेपालटार निवासी प्रमोद रेग्मी करिव २० वर्ष अघि पाइलट बन्ने सपना बोकेर अमेरिका पलायन भएका थिए। बालाजुको तरुण माध्यमिक विद्यालय बाट एसएलसी परीक्षा उत्तीर्ण गरे पश्चात...

राष्ट्रपति भण्डारीले विद्युतीय गाडी चढ्ने,६० लाखकाे विद्युतीय कालो कार खरिद

काठमाडौं०८भदाै०७५/राष्ट्रपति विद्यादेवी भण्डारीले अब विद्युतीय कारमा सवार हुने भएकी छन्। राष्ट्रपति कार्यालयले बिहीबार ६० लाख रुपैयाँ पर्ने विद्युतीय कालो कार खरिद गरिएको हो। चिनियाँ बीवाईडी कम्पनीको ई–सिक्स मोडलको आरामदायी कार...

पुन पार्टी प्रवक्ता पक्राउ परेपछि विप्लव आक्रोशित, निकाले यस्तो विज्ञप्ति

काठमाडौं०८भदाै०७५/ सर्वोच्च अदालतको आदेशपछि नेकपा प्रवक्ता प्रकाण्डलाई प्रहरीले फेरि पक्राउ गरेको भन्दै विप्लव नेतृत्वको नेकपाका महासचिव विप्लव आक्रोशित बनेका छन् । उनले बिहिबार राती जारी गरेको विज्ञप्तिमा श्रृङ्खलाबद्ध गिरफ्तारी नरोके...

हेराै अाजकाे सुन ,चाँदी बजार मूल्य

काठमाडौँ०८भदाै०७५/शुक्रबार सुन प्रतितोला ५६ हजार रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन (बिहिबार) पनि यहि मूल्यमा सुनको कारोबार भएको थियो । तेजावी सुन भने ५५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ...

पङ्खामा पासो लगाएर १९ वर्षीय युवकद्वारा अात्महत्या

सप्तरी०८भदाै०७५/ सदरमुकाम राजविराज नगरपालिका–८ स्थित विश्वेश्वरप्रसाद साहको घरमा डेरा गरी बस्ने एक युवकले भुण्डिएर आत्महत्या गरेका छन् । सप्तरीकै अग्निसाइर कृष्णशवरण गाउँपालिका–५ निवासी लक्ष्मीकान्त मेहताका १९ वर्षीय छोरा अभिषेक मेहताले...