भलिबलमा नेपालको ऐतिहासिक सफलता, एसियन गेम्समा पहिलो जित
जकार्ता १२, भदौ ०७५/ नेपालको पुरुष भलिबल टिमले एसियन गेम्समा ऐतिहासिक जित हासिल गरेको छ ।इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद (एसियाड)अन्तर्गत् मंगलबार भएको खेलमा नेपालले मंगोलियालाई ३–१ को सेटमा हराएको...

