जोशी स्मृती अन्तर स्कुल टेबल टेनिस च्याम्पियनसिपमा सुजन गडाललाई स्वर्ण
काठमाण्डाै१६भदाै०७५/ एभिएम स्कुलका सुजन गडाल हरेराम जोशी स्मृती अन्तर स्कुल टेबल टेनिस च्याम्पियनसिपमा ब्वाईज यु—१६ तर्फ स्वर्ण पदक हात पार्न सफल भएका छन् । दोश्रो स्थानमा पुष्पसदनका आभाष चापागाई र...

