युवा तथा खेलकुद मन्त्रीद्वारा खेलकुद पूर्वाधार निरिक्षण
काठमाण्डाै१५भदाै०७५/ युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (बि.क.)ले शुक्रबार खेलकुद पूर्वाधारको निरिक्षण गरेका छन् ।यसै बर्ष फागुनमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद समयमै सफलतापूर्वक सम्पन्न गर्नका लागि खेलकुद...