विमान खरिदमा अनियमितता भएको भन्दै कांग्रेसद्वारा छानविनको माग
काठमाडौँ २२भदाै०७५/ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले दुई वाइड बडी विमान खरिदमा अनियमितता भएको भन्दै छानबिन गर्न माग गरेको छ । प्रतिनिधीसभाको बिहीबारको बैठकमा बोल्दै काग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले नेपाल वायु...