किन बदलिन्छ औंसी र पूर्णिमा मा चन्द्रमाको कला र तेज ?
प्रतिभा भट्टराई . हरेक पूर्णिमामा सोह्रै कलाले पूर्ण भएर चम्कदै शीतलता प्रदान गर्ने चन्द्रमाकाे, बिस्तारै कला घट्दै गएर औंसी मा भने झिनो रूप देख्न सकिन्छ। यसलाई विज्ञानले आफ्नै शैली मा ब्याख्या...

