जनतान्त्रिक युवा संघको प्रदेश नं २ ईन्चार्जमा ईन्जिनियर जिबछ यादव मनोनीत
काठमाण्डाै१९जेष्ठ०७८/ "राज संस्था सहितको हिन्दु अधिराज्य पुनःस्थापना" का लागि लामो समयदेखि संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चाले उक्त आन्दोलनलाई निर्णायक बनाउन देशव्यापी रुपमा संचालन गरेको "नागरिक संवाद अभियान" प्रभावकारी देखिएको छ...