विप्लवसँग वार्ता गर्न प्रकाण्डलाई रिहा गर्दै सरकार, विप्लवका तीन सर्त

काठमाण्डाै०५असाेज०७५/  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई अदालतले छाड्न आदेश दिए अर्को मुद्दा नलगाउने निर्णयमा सरकार पुगेको छ । नेकपासँग वार्ताको वातावरण बनाउने तयारीमा रहेको...

आजको राशिफल२०७५ आश्विन ०५ गते शुक्रबार

वि.सं. २०७५ आश्विन ०५ गते शुक्रबार तदनुसार ई. सं. २०१८ सेप्टेम्बर २१ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (ञलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

राेचकले जिते वाकाथन

काठमाण्डाै०४असाेज०७५/  रोचक अधिकारीले बिश्वविद्यालय खेलकुदको अन्तराष्ट्रिय दिवसको अवसरमा आयोजना गरिएको वाकाथनमा पहिलो स्थान हात पार्न सफल भएका छन् । उनले नगद ५ हजार सहित प्रमाण पत्र प्राप्त गरे । बिश्वविद्यालय...

अन्जान नम्बर को कल-प्रतिभा भट्टरार्इ

 नेपाली ७ अनि अङ्ग्रेजी 6 उस्तै उस्तै देखिने भएकोले होला सायद कहिले काँही जानेबुझेका व्यक्ति हरु पनि झुक्किदा रहेछन्। त्यसैले याे 6 को अंक भएको नम्बरमा प्रायः रङ कल हरु...

प्रशिक्षक र खेलाडीलाई पदक

काठमाडौं०४, असोज ०७५/ सरकारले संविधान दिवसका अवसरमा खेलाडी तथा खेलकर्मीलाई पदक दिने घोषणा गरेको छ ।खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका एथ्लेटिक्सका प्रशिक्षक धनीराम चौधरी, केक्युसियन कराँते खेलाडी सञ्जु महर्जन र...

बंगबन्धु गोल्डकपको तालीका सार्वजनिक, नेपाल कठीन समूहमा

काठमाडौं ४ असोज०७५/ अक्टोबर १ तारिखदेखि बंगलादेशमा हुने बंगबन्धु गोल्डकप अन्तर्राष्ट्रिय प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आयोजक बंगलादेश फुटबल फेडेरेशनले सार्वजनिक गरेको ड्र मा नेपाल कठीन समूहमा परेको...

निर्माण व्यवसायीको एकाधिकार अस्वीकार्य : प्रधानमन्त्री

काठमाडौँ, ४ असोज०७५/ प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निर्माण र उत्पादन कार्य सँगसँगै अगाडि बढाउनुपर्ने भएकाले कुनै प्रकारको एकाधिकार (कार्टेलिङ) स्वीकार्य नहुने बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी...

अनुमतिको पर्खाइमा ७ करोड ३९ लाख कित्ता सेयर, चार करोड कित्ता आइपिओ, साढे तीन करोड कित्ता हकप्रद

काठमाडौं०४, असोज ०७५/ नेपाल धितोपत्र बोर्ड (सेबोन) मा ७ करोड ३९ लाख ७२ हजार ४ सय ४० दशमलव ८१ कित्ता सेयर निष्कासन अनुमतिको पर्खाइमा रहेको छ । सोमध्ये ३ करोड ९४...

रोनाल्डोलाई २९ औं मिनेटमा सिधा रेडकार्ड

काठमाण्डाै०३असाेज०७५/ युरोपियन च्याम्पियन्स लिग फुटबलकोे पहिलो खेलमै क्रिष्टियानो रोनाल्डोले रातो कार्ड खाएका छन् ।आज विहान सकिएको खेलमा रोनाल्डोको टिम युभेन्टसले भ्यालेन्सियालाई २–० ले हराए पनि स्टार खेलाडी रोनाल्डोले रातो कार्ड...

आजको राशिफल २०७५ आश्विन ०४ गते बिहीबार

वि.सं. २०७५ आश्विन ०४ गते बिहीबार तदनुसार ई. सं. २०१८ सेप्टेम्बर २० तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (ञलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...