बिपि रजिस्ट्रारका आर्थिक अधिकार खोसियो
मिलन चाम्लिङ, धरान१२असाेज०७५/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आर्थिक कारोबार नभएको व्यक्तिको नाममा चेक काटिएको विवाद चर्किदै गएको छ । रजिष्ट्रार तुलबहादुर श्रेष्ठले आफ्नो अधिकारको दुरुपयोग गरेको भन्दै उपकुलपति...

