धर्मश्री प्रतियोगिता अशोज १९ र २० गते हुने
काठमाण्डाै१२असाेज०७५/नेपालकै पहिलो शारिरीक सुगठन संस्था नेपाल ब्यायाम मन्दिरको आयोजनामा हुंदै आएको सर्वाधिक राष्ट्रिय तथा अन्तराष्ट्रि शारीरिक सुगठनमा क्षेत्रमा सम्मानित प्रतियोगिता ‘धर्मश्री’ अशोज १९ र २० गते आयोजना हुने भएको छ...

