शहीद स्मारक ‘ए’ डिभिजन लिग फूटबलः आर्मी र एनआटी २–२ गोलकोबराबरी
काठमाडौँ, १३ असोज०७५/ शहीद स्मारक ‘ए’ डिभिजन लिगको आजको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र न्यूरोड टिम (एनआरटी)ले बराबरी खेलेका छन् । सातदोबाटोस्थित अखिल नेपाल फूटबल सङ्घ (एन्फा) मैदानमा आर्मी...

