रुद्राक्षकाे महिमा र महत्वबाट चिनियाँहरू अाकर्षित
पूर्वी नेपालमा उत्पादन हुने रद्राक्षमा पछिल्लो समय चिनियाँको आकर्षण बढ्न थालेको छ । दुई वर्षयता रुद्राक्ष खोज्ने चिनियाँ बढ्न थालेको व्यवसायी बताउँछन्। ‘दुई वर्षदेखि चिनियाँहरू धेरै आउन थालेका छन्,’ पशुपतिस्थित...

