बिश्व च्याम्पियनसिपमा जाने सोतोकान खेलाडीलाई बिदाई
काठमाण्डाै२३असाेज०७५/ गणतन्त्र माल्दोभा राज्यको चिसिनाउ सहमा आयोजना हुने २६ औं गिनसिन फुनाकाशी बिश्व सोतोकान (एसकेडियुएन) च्याम्पियनसिप तथा ११ औं कोहाई बिश्व च्याम्पियनसिपमा सहभागी हुन जाने ७ सदस्यीय नेपाली सोतोकान टोलीलाई...

