रोल्पामा बलात्कृत बालिकाको उपचारका लागि आर्थिक सहयोग

रोल्पा, २९ असोज०७५/ आफन्तबाट बलात्कृत  एक बालिकाको उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । केही महीनाअघि बलात्कारमा परेकी बालिकाको अर्थिक अभावका कारण उपचार हुन नसकेपछि विदेशमा रहेका रोल्पाली युवाले...

नवलपरासीमा ट्रक दुर्घटना एकको मृत्यु

कावासोती,२९ असोज ०७५/ पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको विनयीत्रिवेणी गाउँपालिकामा ट्रक दुर्घटना हुँदा आज बिहान एकजनाको मृत्यु भएको छ । भैरहवाबाट पोखराका लागि छुटेको ग १ ख ४१६७ नं को ट्रकले...

बेनी हुदै १७ हजार भेँडाच्याङ्ग्रा निकासी

बेनी, २९ असोज०७५/ दशैँलाई लक्षित गरी यहाँबाट करिब १७ हजार भेँडाच्याङ्ग्रा निकासी भएको छ । मुस्ताङ, डोल्पा, मुगु, जुम्ला, जाजरकोट र तिब्बतबाट समेत महीनौँ लगाएर ल्याइएका भेडाच्याङ्ग्रा म्याग्दी हुँदै निकासी...

गुल्मीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

 गुल्मी, २९ असोज ०७५/ गुल्मीको चन्द्रकोटमा जिप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ ।बागलुङको हटियाबाट सामान छोडेर चन्द्रकोट फर्कदै गरेको लु १ ज २१८१ नम्बरको जिप आज बिहान ७ बजे...

१० वर्षीया बालिका बलात्कारीलाई सर्वस्वसहित जन्म कैदको माग

धनुषा, २९ असोज०७५/महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले धनुषाको औरही गाउँपालिकामा १० वर्षीया बालिका मनिका यादवको बलात्कारपछि हत्या भएको आरोपमा पक्राउ परेकालाई सर्वस्वसहितको जन्मकैदको मुद्दा दायर गर्न निर्देशन दिनुभएको छ । जनकपुरस्थित धनुषा...

रानीपोखरी पुनःनिर्माण अन्योलमा

काठमाडौँ, २९ असोज०७५/ भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि ऐतिहासिक रानीपोखरी पुनः निर्माण हुने विषय फेरि अन्योलमा परेको छ ।भूकम्प गइसकेपछि दोस्रो पटक पुनः निर्माण गर्नका लागि काठमाडौँ महानगरपालिकाले बोलपत्र...

सुन तस्करीका मुख्य अभियुक्त दुबईमा पक्राउ, गोरेका भाई रमेशलाई पनि ल्याइँदै

काठमाडौँ२९असाेज०७५/ ३८ क्वीन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दाका एक मुख्य अभियुक्त बेनु श्रेष्ठलाई नेपाल प्रहरीले संयुक्त अरब इमिरेट्सबाट पक्रेर नेपाल ल्याएको छ । श्रेष्ठलाई आइतबार नेपाल ल्याइएको छ...

आयल निगमको लापरवाही, दशैँमा पेट्रोल पम्पमा लाइन

काठमाडौँ२९असाेज०७५/ दशैँको मुखमा यातायात साधनको आवतजावत र तेलको माग बढ्ने जान्दा जान्दै पनि आयल निगमले पूर्वतयारी नगर्दा पेट्रोल पम्पमा ह्वात्त लाइन बढेको छ । माग बढेकै बेला शुक्रबार नियमित मात्र...

घरबाट फोहोर ननिकाल्न महानगरकाे उर्दी, ल्यान्डफिल साइट बन्द

काठमाडौं२९असाेज०७५/ दशैंको पाँच दिन सिसडोल ल्यान्डफिल साइट बन्द हुने भएको छ। स्थानीय जनताको आग्रह र काठमाडौं महानगरपालिकाका फोहोर व्यवस्थापन कार्यमा काम गर्ने कर्मचारीसमेत बिदामा बस्ने भएकाले पाँच दिनसम्म फोहोर व्यवस्थापन...

आजको राशिफल२०७५ आश्विन २९ गते सोमबार

वि.सं. २०७५ आश्विन २९ गते सोमबार तदनुसार ई. सं. २०१८ अक्टोबर १५ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (कौलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...