नेपालका राजाहरुले लगाउने श्रीपेच सर्वसाधारणका लागी अवलोकन गर्न खुला
काठमाडौँ, २९ असोज०७५/नेपालमा गणतन्त्र स्थापनापछि सङ्ग्रहालयका रुपमा परिणत भएको नारायणहिटी राजदरबारमा रहेको नेपालका राजाहरुले लगाउने श्रीपेच आज सर्वसाधारणका लागि अवलोकन गर्न खुला गरिएको छ । नारायणहिटी दरबारमा रहेका श्रीपेच, राजदण्ड...

