दुवै आँखा नदेख्नेलाई बिदुर नगरपालिकाका नगर प्रमुखबाट मासिक दुई हजार
बेत्रावती, ४ कात्तिक०७५/ नुवाकोटको बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले एक अशक्त व्यक्तिलाई मासिक रु दुई हजार उपलब्ध गराउने भनी उम्मेदवार रहँदा जनाएको प्रतिबद्धता कार्यान्वयनमा ल्याउनुभएको छ । प्रमुख पण्डितले विदुर...

