नेकपा प्रवक्ताबाट नारायणकाजीले दिएको राजिनामा अस्वीकृत
काठमाण्डाै०५कार्तीक०७५/नेकपा केन्द्रीय सचिवालयले प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ता पदबाट दिएको राजिनामा अस्वीकार गरेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले श्रेष्ठले केही महिना अघि दिएको राजिनामा अस्वीकार गर्ने निर्णय गरेको हो। चिकित्सा...

