क्रिकेटर सन्दीप लामिछाने अष्ट्रेलियाको उच्च डिभिजनमा खेल्ने
काठमाडौँ, ६ कात्तिक०७५/ अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएका नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियन लिग खेल्ने भएका छन् । अघिल्लो महीना मलेसियामा सम्पन्न आइसिसी विश्वकप...

