स्थापित ९ महिनामै विस्थापित
काठमाडौं१७कार्तीक०७५/ प्रदेश ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापित पदमुक्त भएका छन् । मुख्यमन्त्री डोरमणि पौडेलले नौ महिनाअघि नियुक्त स्थापितलाई शुक्रबार दिउँसो बर्खास्त गरेका हुन्। संविधानको धारा १६९, उपधारा...

