बिश्व मधुमेह दिवसको अवसरमा चन्द्रागिरी मा बृहत् स्वास्थ्य शिविरको आयोजना
नमराज भट्ट,काठमाण्डाै२८कार्तिक०७५/बिश्व मधुमेह दिवसको अवसरमा थानकोट स्थित सगरमाथा पोलिक्लिनिक प्रा. लि तथा बाँडभञ्ज्याङ स्वास्थ्य चौकीको संयुक्त आयोजनामा बृहत् स्वास्थ्या शिविरको आयोजना भएको छ। बिशेष गरी मधुमेहका बिरामीहरूलाई लक्षित गरी आयोजना...

