सन्दर्भ : विश्व मधुमेह दिवस, विलासी जीवनले मधुमेहका रोगी बढ्दै
नारायण अधिकारी चितवन, २८ कात्तिक ०७५/ असन्तुलित खानपानसँगैको विलासी जीवनका कारण दिनहुँ मधुमेह रोगीको सङ्ख्या बढ्दै गएको छ । जसकारण नसर्ने अन्य रोगहरुबाट प्रभावित हुनेहरु पनि बढ्दै गएका छन् ।...